राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तत्काल कार्यान्वयन गर्न शिक्षा मन्त्रीको निर्देशन

२ चैत, काठमाडौं । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यान्वयन कार्यविधि, २०७६ तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार बसेको कार्यक्रम कार्यान्वयन निर्देशक समितिको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा सुधार देखिने गरी …

सम्बन्धित सामग्री

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : साढे तीन हजार विद्यालय छनोट (सूचीसहित)

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको जनाएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत […]

साउनमै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन

विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम कार्यान्वयन फितलो भएपछि यस वर्ष शिक्षा मन्त्रालयले साउनमै कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार निर्माण, आइसिटीलगायतका लागि प्रक्रिया...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पाँच टुक्रा भयो

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ५ टुक्रा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको छ । सो कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूर्वाधार शीर्षकमा सबैभन्दा धेरै बजेट राखिएको छ । सो शीर्षकमा ७ अर्ब ६३ […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: झापाका ८८ विद्यालय छनोट

बनियानी, ८ फागुन: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिए । ती विद्यालयका लागि कूल […]

काभ्रेमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ५८ विद्यालय छनौट

काभ्रेपलाञ्चोक, ५ फागुन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् । छनोट गरिएकामा पनि १३ स्थानीय तहमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा नौ विद्यालय परेका छन् । यस्तै शिक्षा […]

लमजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ३२ विद्यालय छनोट

यहाँका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु ६ करोड २१ लाख अनुदान पाउने छन्  ।जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ , सुन्दरबजार नगरपालिकामा पाँच, मध्य नेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा– आठ, दोर्दी गाउँपालिकाका पाँच, दूधपोखरी गाउँपालिकामा एक र मर्स्याङ्दी गाउँपालिकाका–३ विद्यालय छनोट भएका छन्  । क्व्

१० अर्ब बजेटको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्योलमा

ईश्वरराज ढकाल, काठमाडौं  ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको महत्वकांक्षी बजेटका रूपमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुनेमा अन्योलता देखिएको छ ।१० अर्ब रुपियाँको सो कार्यक्रम कार्यान्वयन हुनेमा शिक्षा मन्त्रालय स्वयंले शंका व्यक्त गरेको छ । आर्थिक वर्ष २०७७-२०७८ मा यो कार्यक्रमअन्तर्गत ६ अर्ब रुपियाँ विनियोजन भएको थियो । गत आर्थिक वर्षमा करिब ४ […]

बागलुङका ११० विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

गलकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १० सामुदायिक विद्यालय छानिएका छन् । जिल्लामा रहेका १० स्थानीय तहका ती विद्यालयलाई विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पहिलो पटक यो कार्यक्रम ल्याएको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाको […]