अमलेखगञ्जमा यात्रुबाहक बस दुर्घटना, १० जनाको मृत्यु

बारा :  बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना भएको छ।उक्त दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना भएको हो।दुर्घटनामा परी २५ जना घाइते भएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन्। महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो। नासिक-शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा १० जनाको […]

महाराष्ट्रमा बस दुर्घटना  हुँदा १० जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।  महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

कामठाडौँ – भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो । नासिक–शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक […]

अमलेखगन्जमा बस दुर्घटना : १० जनाको मृत्यु

बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए । घाइतेहरूको उद्धारको कार्य […]

बारामा बस दुर्घटना: १० जनाको मृत्यु, २५ जना घाइते

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १० जनाको मृत्यु भएको हो । साथै दुर्घटनामा परी २५ जना घाइते भएका छन् । जसमा १५ जनाकाे अवस्था गम्भीर रहेको […]

रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, अन्यको उद्धार कार्य जारी

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्यको उद्धार कार्य जारी छ । खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले प्रशासन डट कमलाई जानकारी दिइन् । गुरुङले प्रशासन डट कमलाई दिएको जानकारी अनुसार मृतक १० जनाको […]

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं, फागुन २६ । संखुवासभाको मादी नगरपालिकाको रामदेवीमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा केहि घाइते समेत भएका छन् । मादी नगरपालिका सदरमुकामबाट धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरकोबस दुर्घटनामा परेको हो । बस गुडेको केहि बेरमै मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको जनाईएको छ । अहिले […]

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं : संखुवासभामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ। ५ जना घाइते भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। बिहान झापातर्फ हिँडेको बस मादी नगरपालिकाको सातघुम्ती भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस सडकबाट खसेको थियो। घाइतेलाई उपचारका लागि धरानतर्फ पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी…

सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ सात घुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लाल ध्वज सुवेदीले […]

संखुवासभामा बस दुर्घटनाः १० जनाको मृत्यु भएकाे आशंका

संखुवासभामा बस दुर्घटना भएकाे छ। दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएकाे आशंका गरिएकाे छ।