मानुषी लघुवित्तको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

बुधबार मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले विगत र वर्तमान अवस्था बारे प्रकाश पारिन् । कार्यक्रममा काठमाडौं महानगरपालिकका उपप्रमुख सुनिता डंगोलले महिला सशक्तिकरणमा लघुवित्तले खेलेको भूमिकाको तारिफ गर्नुका साथै महिला उद्यमशिलताको विकासको लागि महानगरले गृहकार्य गरिरहेको बताइन् । काभ्रेको बनेपामा […]

सम्बन्धित सामग्री

मानुषी लघुवित्तको केन्द्र प्रमुख गोष्ठी

मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तका अध्यक्ष पद्माशना शाक्यको सभापतित्वमा भएको कार्यक्रमको काठमाडौं महानगरकी उपप्रमुख सुुनिता डंगोलले उद्घाटन गरेकी हुन् ।  कार्यक्रमको उद्घाटन गर्दै...

मानुषी लघुवित्तको वार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न

काठमाडौं । मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बुधवार काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महिला सशक्तीकरणमा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गर्दै महिला उद्यमशीलताको विकासको लागि महानगरले गृहकार्य गरिरहेको बताइन् । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो । देशभर १४ जिल्लामा ३६ शाखामार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाको भनाइ छ । संस्थाले ८४ करोड ८६ लाख बचत संकलन गरी १ अर्ब ५२ करोड लगानी गरेको बताइएको छ ।