सोल । दक्षिण कोरियामा भूमिगत कार पार्किङ डुबान हुँदा सातजनाको मृत्यु भएको छ ।
‘हिन्नाम्नोर’ नामक तुफानपछि भएको भीषण वर्षाको पानी भूमिगत पार्किङमा पसेको थियो । आफ्नो कार निकाल्न त्यहाँ गएका उनीहरू अचानक पसेको पानीमा डुबेका थिए ।
उद्धारकर्मीहरूले दुईजनालाई जीवितै उद्धार गरेका छन् । उनीहरू १२ घन्टासम्म छतको पाइपमा झुण्डिएर बसेका...