काठमाडौँ उपत्यकामा मनाइयो इन्द्रजात्रा

काठमाडौँ- काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्ने क्रममा बसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जीवित देवी ...

सम्बन्धित सामग्री

इन्द्रजात्रा हेर्न जाँदै हुनुहुन्छ ? खुलामञ्चमा गर्नुहोस् पार्किङ

यसपटकको इन्द्रजात्रा अघिल्ला वर्षहरुको तुलनामा फरक रहेको अवलोकनकर्ताहरुले टिप्पणी गरिरहँदा जात्राको समापनका लागि पनि आगन्तुकका लागिष् पार्किङको सुविधा दिइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न आउने दर्शकको सवारीसाधन खुलामञ्चमा पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा दर्शनार्थीको सुविधालाई …

इन्द्रजात्रा हेर्न जाने दर्शकले आज खुलामञ्चमा सवारीसाधन पार्किङ गर्न पाउने

काठमाडौँ – आज साँझ काठमााडौँको बसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त जानकारी दिएको हो। आज साँझ इन्द्रजात्राको समापन हुँदैछ। समापन समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पनि आज साँझ बसन्तपुरमा जाँदैछिन्। ‘काठमाडौँको वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा सहभागि हुने दर्शनार्थीको सुविधालाई […]