विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको करोडौँ रुपैयाँ घोटाला गरेको आरोपमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीसहित थप तीनजना कर्मचारी पक्राउ परेका छन्।विराटनगरस्थित कर्पोरेट कार्यालय सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ घोटाला गरेको आरोपमा मोरङ प्रहरीले बुधबार सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेशन प्रमुख अमित थापा मगरलाई बुधबार साँझ बैंकबाट पक्राउ गरेको हो।यसअघि प्रहरीले १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख