तस्वीर : मौसम सुधार भएपछि देखिएको हिमाल

लामो समयपछि काठमाडौंमा मौसम सुधार आएसँगै यहाँबाट देखिएको चकमन हिमालको दृश्य । तस्वीर : रासस   

सम्बन्धित सामग्री

मौसममा सुधार आएसँगै देखिएको डडेल्धुराको बागबजार

डडेल्धुरा २२,माघ: बिहीबारदखि परेको हिमपातपछि आज शनिबार मौसम खुलिएसँगै देखिएको जिल्ला सदरमुकाम डडेल्धुराको बागबजारमा रहेको हिउँ ।-तस्वीर : धनबहादुर भण्डारी-रासस

तस्वीर : हिउँले ढाकिएको सिमकोट

हुम्लामा बिहीवार र शुक्रवार दुईदिन हिमपात भएपछि शनिवार खुलेको मौसममा देखिएको सिमकोट बजार। हिमपातका कारण हिमाली जिल्लाहरुको जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएको छ । देशका विभिन्न भागमा आइतवारदेखि मात्र मौसममा क्रमिक रुपमा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तस्वीर : रासस

साराङकोटबाट देखिने फेवाताल र लेकसाइडको दृश्य

पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन । तस्वीर /

तस्वीरमा हेर्नुहोस् फेवाताल र लेकसाइडको दृश्य

पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन । तस्वीर : राधिका कँडेल, रासस