काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले तेस्रो विकेट गुमाएको छ। खेलको ६ ओभर ४ बलमा अनिल साह आउट भए । नन्दन यादवको बलमा गुलशन झाबाट क्याच आउट हुनुअघि […]