माधव नेपालको क्षेत्रका पूर्वमेयर थापाद्वारा नेकपा एस परित्यागको घोषणा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा एस छाडेका छन् । कागेश्वरी माधव नेपालको क्षेत्र हो । नेता नेपालको विश्वास पात्र मानिएका थापा गत स्थानीय चुनावदेखि नै नेतृत्वप्रति असन्तुष्ट थिए । शनिबार बिहान सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिँदै उनले आजकै मितिबाट पार्टीको कुनै पदमा नरहेको घोषणा गरेका हुन् । ‘आज मिति २०७९ आश्विन […]

सम्बन्धित सामग्री

नेकपा एसका नेता गुरुङले गरे पार्टी परित्याग

बुटवल-एकीकृत समाजवादी(नेकपा एस)का नेता राजु गुरुङले पार्टी परित्याग गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्। एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए। उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए। तर निर्वाचन […]

नेकपा एस नवलपुरको सिंगो कमिटीले गर्‍यो पार्टी परित्यागको घोषणा

पोखरा । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी नवरपुरका अध्यक्ष झविलाल रानासहितको सिंगो टिमले पार्टी परित्याग घोषणा गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष रानासहितका ३१ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । रानासहित उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कँडेल र समाजवादी पे्रस संगठनका […]

नेकपा एस भोजपुरका उपसचिव कार्कीद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं,३१ जेठ । नेकपा एकीकृत समाजवादीका भोजपुर जिल्ला कमिटी उपसचिव इश्वर कार्कीले पार्टी छोडेको घोषणा गरेका छन् । जिल्ला अध्यक्षसमक्ष राजीनामा बुझाउँदै कार्कीले आफ्नै खुशीले पार्टी छाडेको उल्लेख गरेका छन् । उनी कोशीका पूर्वमुख्यमन्त्री एवं नेकपा एसका सचिव राजेन्द्रकुमार राईनिकट थिए । एमाले छाडेदेखि नै कार्कीले राजेन्द्रलाई साथ दिएका थिए । पार्टी छाडेका कार्की आफ्नै […]

नेकपा (एस) छाड्नेको लहर, विभाजनको औचित्य पुष्टि नहुँदै माधव नेपाल संकटमा

काठमाडौं,२८ चैत । नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा पार्टी परित्याग गरी नेकपा (एमाले) मा फर्किएका छन् । उनीमात्रै होइन, पछिल्लो समय नेकपा (एस) का नेता-कार्यकर्ता धमाधम आफ्नो पुरानै घर फर्कन सुरु गरेका छन् । गत २५ गते पार्टीमा तेस्रो वरियतामा रहेका नेता मुकुन्द नेउपानेले विद्रोह गर्दै पार्टी परित्यागको घोषणा गरे । […]

मेटमणि चौधरीलाई आरोप लगाउँदै नेकपा एसका नेताहरूले पार्टी छाडे

रुपन्देही। नेकपा एसका नेता मेटमणि चौधरीलाई आरोप लगाउँदै दाङमा नेकपा एकीकृत समाजवादीका जिल्ला तहका १ दर्जन नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । नेकपा एस दाङ १ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष सुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले एस परित्याग गरेको जनाएका छन् । यसरी […]

नेकपा (एस) मकवानपुर अध्यक्षद्वारा पार्टी परित्यागको घोषणा

स्थानीय निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणमा असहमति राख्दै नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पुरानो शैलीमा चलेको भन्दै केन्द्रीय परिषद् सदस्य यादवले छाडे नेकपा एस

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेको घोषणा गरेका छन् । महोत्तरीको औरही नगरपालिका घर भएका यादवले फेसबुकमार्फत नेकपा एस परित्यागको घोषणा गरेका हुन् । पार्टी नयाँ बन्यो तर नयाँपन केही नदेखिएपछि छाडेको उनले बताए । यादवले नेपाल प्रेससँग भने, ‘पार्टी ज्वाइन गर्दा बखान गर्ने र छाड्दा गाली गर्ने प्रवृत्ति […]