मेटमणि चौधरीलाई आरोप लगाउँदै नेकपा एसका नेताहरूले पार्टी छाडे

रुपन्देही। नेकपा एसका नेता मेटमणि चौधरीलाई आरोप लगाउँदै दाङमा नेकपा एकीकृत समाजवादीका जिल्ला तहका १ दर्जन नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । नेकपा एस दाङ १ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष सुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले एस परित्याग गरेको जनाएका छन् । यसरी […]

सम्बन्धित सामग्री

एमाले सिद्धान्त र एजेन्डा नभएको अवैधानिक पार्टी हो : मेटमणि चौधरी

रुकुम । नेकपा (एकीकृत समाजवादी)का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा (एमाले)को अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताएका छन् । आज रुकुमकोटमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै नेता चौधरीले एमाले नीति, सिद्धान्त र एजेन्डाविहीन अवैधानिक पार्टी भएको आरोप लगाए ।  “चुनाव लड्नका लागि पार्टीको एजेन्डा, विचार जीवित...

केपी ओलीको बारेमा मेटमणि चौधरी र रामबीर मानन्धरबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २४ भादै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री रामबीर मानन्धरले गृहमन्त्रीले दुई टिप मान्छे बोलाएर राजनितीक दल सम्बन्धी अध्यादेश पेश गरेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग यस्तो बताएका हुन् । साथै, नेता मानन्धरले सर्वोच्चले नै माधव नेपालसहित १४ जना सांसदलाई […]