काठमाण्डाै - स्मार्ट टेलिकम, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर भएको छ ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र हेलो नेपालसहित इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर गरेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा भएको पत्रकार...