कतार गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्ताको हैसियतबाट पछि हटेको छ । खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालयबाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक्ने पनि बताएको छ ।'हमासले अब कतारबाट आफ्नो उद्देश्य पूरा गर्दैन,' एक कूटनीतिक स्रोतले शनिबार एएफपीसँग भन्यो ।नाम नबताउने सर्तमा स्रोतले...