गाजा युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार

दोहा– अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजरायली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति कतार छाडेको वार्ताबारे जानकारी दिने एक स्रोतले बताएको छ । ‘सिआइए र मोसाद प्रमुखहरू आफ्ना सम्बन्धित टोलीलाई पछिल्लो चरणको वार्ताका बारेमा जानकारी गराउन दोहाबाट प्रस्थान गर्नुभएको छ’, वार्ताको संवेदनशीलताका कारण नाम उल्लेख नगर्ने सर्तमा […]