झण्डै आठ महिनादेखि पानी नपरेर बालीनाली सुक्न थालेपछि जुम्लाका किसान देउताको भाकल गर्न थालेका छन्। उनीहरुले देउताको मन्दिरमा पूजा गर्ने, मुढा चढाउने, घण्टा चढाउनेदेखि थानमा बलि चढाउने गर्न थालेका हुन्। हिउँदमा हिउँ परेन। तर किसान फागुन चैत महिनामा पानी पर्...