काठमाडौँ : सरकारले ५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उडान कहिलेदेखि खुलाउने भन्&z…