परासी : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरेको छ।
नगरपालिका र वडा कार्यालयमा कार्यरत ११ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलवारदेखि एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको नगरपालिकाले जनाएको छ।
संक्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने