जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै

दोहा – कुवेतको जजिरा एयरवेजको पहिलो उडान आगामी जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार जजिरा एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ प्रत्यक्ष हवाई सेवा सुरु गर्ने घोषणा गरेको हो । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुनेछ । यसअघि सन् २०१९ को नोभेम्बरदेखि […]

सम्बन्धित सामग्री

भैरहवाबाट दैनिक अन्तर्राष्ट्रिय उडान

भैरहवा बसपार्कनजिकै घर भएका अरमान धुनियाँ शुक्रबार बिहान तीन बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)को प्रस्थान कक्षमा लाइनमा भेटिए । उनी जजिरा एयरवेज चढेर भैरहवाबाट कुवेत हुँदै साउदी अरेबिया जाँदै थिए ।...