लोकतन्त्रको सबैभन्दा सुन्दर उपहार भनेकै स्थानीय तहमा स्थानीय प्रतिनिधि हो, जसले गर्दा आज गाउँगाउँमा विकासका विभिन्न कार्यक्रम देख्न सकिन्छ । मुख्य धारको राजनीतिबाट वितृष्णा जागेपछि अमेरिकामा ट्रम्पको आगमन भएको थियो । मुख्य धारका राजनीतिकर्मीहरू आफ्नै पार्टीको नियमबमोजिम त्यहीं पैसा र आश्वासन पेलेर अगाडि बढ्न खोज्दाको नतिजा विगतले दर्साएको थियो । जब जनता मुख्य धारका राजनीतिकर्मीसँग […]