नियमित रूपमा हिँड्नुका धेरै शारीरिक तथा मानसिक फाइदा छन् । बिहान समय निकालेर ३० मिनेट मात्रै वाक ग¥यो भने पनि शरीरका लागि धेरै फाइदा पुग्छ । कार्डियो भास्कुलर एक्सरसाइज हुन्छ । मांसपेशीहरू सक्रिय...
व्यस्त र हतारो जीवनशैली तथा अस्वस्थ खानपानको असर धेरै मानिसको स्वास्थ्यमा देखिइरहेको हुन्छ । दैनिक रूपमा केही समय निकालेर शारीरिक गतिविधिमा संलग्न रहँदा स्वस्थ रहन सहयोग मिल्छ । शारीरिक रूपमा सक्रिय रहनका...
काठमाडौंको तीनकुनेस्थित वाग्मती किनारमा सञ्चालित खुला व्यायाम स्थलमा शनिबार बिहान कपिलवस्तुका ६१ वर्षे महेन्द्रमानसिंह शाक्य साइक्लिङ गर्न व्यस्त थिए । पहिले नियमित मर्निङवाक गर्ने शाक्य घुँडा दुख्ने समस्याका कारण विगत ३ वर्षअघिदेखि हिँड्न सक्दैनन् । आफ्नै वडामा खुला व्यायाम स्थल (आउटडोर जिम) निर्माण भएदेखि उनको दैनिकी त्यहीँबाट सुरु हुन्छ ।