हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाउने

कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिन सक्ने जोखिमका कारण हङकङले बेलायतबाट हुने सबै उडान बन्द गर्ने भएको छ। हङकङले बेलायतलाई संक्रमणको अति जोखिम युक्त देशका रुपमा सूचिकृत गर्ने भएको हो। बेलायतबाट हुने उडानमाथिको प्रतिबन्ध जुलाई १ देखि लागु हुने छ। त्यससँगै बेलायतबाट आउने कुनै पनि विमान हङकङमा अवतरण गर्न पाइने छैन। बेलायतमा हालैका दिनमा दुई […]

सम्बन्धित सामग्री

अमेरिकामा कागजपत्रविहीन आप्रवासीहरूलाई व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने बिल

एक वरिष्ठ रिपब्लिकन सांसदले कागजपत्रविहीन आप्रवासीहरूलाई अमेरिकामा उडान गर्न प्रतिबन्ध लगाउने बिल संसदमा ल्याउन लागेका छन् । प्रतिनिधिसभामा होमल्याण्ड सेक्युरिटी कमिटीका अध्यक्ष रिपब्लिकन सांसद मार्क ग्रीनले बाएइडेन प्रशासनबाट ल्याइएका अध्यागमनका कानुनी मार्गहरू बन्द गर्ने प्रयासमा यस्तो बिल ल्याउन लागेका हुन् । अमेरिकीहरूले उडानमा चढ्नको लागि उचित पहिचान देखाउनुपर्ने तर कागजपत्रविहीनले त्यसो गर्न आवश्यक नहुने विद्यमान […]

कोरियन एयरको उडानलाई प्रतिबन्ध लगाउने तयारी

नेपाल उड्डायन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

कोरियन एयरको उडानलाई प्रतिबन्ध लगाउने तयारी

नेपाल उड्डायन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

कोरियन एयरको उडानलाई प्रतिबन्ध लगाउने तयारी

नेपाल उड्डयन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ । नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाइएको छ । कोभिड-१९ को बढ्दो संक्रमणलाई ख्याल गर्दै उक्त रोक लगाइएको हङकङ सरकारले जनाएको छ । हङकङले अन्तर्राष्ट्रिय उडानमा ९० प्रतिशतले […]

ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी !

एजेन्सी – अमेरिकाले शीतकालीन ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । बेइजिङ शीतकालीन ओलम्पिकअघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडान नहुने सम्भावना बढेको समाचार संस्था सीएनएनले जनाएको छ । बेइजिङ शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी ४ देखि सुरु हुँदैछ । बेइजिङले कोरोना सङक्रमण जोखिमलाई लिएर स्वास्थ्यका मापदण्ड लागू गरेको छ । अहिले ओलम्पिकमा सहभागी हुनेहरुले अहिले विशेष उडानहरू ल...

बेइजिङ ओलम्पिकअघि अमेरिकाले चीनसँग हुने उडानमा प्रतिबन्ध लगाउने

काठमाडौं । बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई कारण देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ। अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना छ, सीएनएनले बताएको छ । जनवरी १९ मा शुरु […]

अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

बेइजिङले  सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ।अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना छ, सीएनएनले बताएको छ । जनवरी १९ मा शुरु भएको र कम्तिमा दुई हप्तासम्म जारी रहने, संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूक

जापानले रोक्यो सबै विदेशी उडान

कोभिड–१९ को नयाँ भेरिएन्ट फैलन थालेसँगै जापानले सबै विदेशी उडानहरु अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको छ । जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । जापानी प्रधामन्त्री फुमियो किसिदाले खराब अवस्था आउन नदिन आपतकालिन निर्णय गरिएको बताएका छन् । यसअघि करिब १ महिना अगाडी विद्यार्थी, कामदार र पर्यटकको लागि जापानले आवागमन खुला गरेको थियो । तर, दक्षिण अफ्रिकाबाट कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको हो ।

एयर एसियालार्इ नेपाल उडान राेक्ने चेतावनी

मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उसको नेपाल उडानमा प्रतिबन्ध लगाउने भएको छ।