एक वरिष्ठ रिपब्लिकन सांसदले कागजपत्रविहीन आप्रवासीहरूलाई अमेरिकामा उडान गर्न प्रतिबन्ध लगाउने बिल संसदमा ल्याउन लागेका छन् । प्रतिनिधिसभामा होमल्याण्ड सेक्युरिटी कमिटीका अध्यक्ष रिपब्लिकन सांसद मार्क ग्रीनले बाएइडेन प्रशासनबाट ल्याइएका अध्यागमनका कानुनी मार्गहरू बन्द गर्ने प्रयासमा यस्तो बिल ल्याउन लागेका हुन् । अमेरिकीहरूले उडानमा चढ्नको लागि उचित पहिचान देखाउनुपर्ने तर कागजपत्रविहीनले त्यसो गर्न आवश्यक नहुने विद्यमान […]