बाढीले सडक बगाएपछि मनाङ सडकसम्पर्क विच्छेद

हिमाली जिल्ला मनाङ सडकसम्पर्कबाट विच्छेद भएको छ । बेसीसहर–चामे सडकखण्ड बाढीले अवरुद्ध बनाएको हो । बाढीले बेसीसहर–चामे सडकखण्ड छियाछिया बनाएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।  उनले भने, ‘निरन्तरको...

सम्बन्धित सामग्री

बेसीशहर–चामे सडक बगायाे, मनाङ सडक सञ्जालबाट विच्छेद

सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिनुभयो ।

पहिरोले लमजुङ–मनाङ सडक अवरुद्ध :: Pahilopost.com

लमजुङ: पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ। बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनौ ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ।  पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो खण्डमा यातायात सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ। कतिपय ठाउँमा चट्टान फोरेर सडक बनाउनु पर्ने अवस्था छ। “सडक पुनःनिर्माण गर्न