ब्रिक्सका विदेशमन्त्रीहरुको भर्चुअल बैठक आज

एजेन्सी, ५ जेठ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संगठन ब्रिक्सका विदेशमन्त्रीहरुको बैठक आज हुने भएको छ । भर्चुअल माध्यमबाट हुने बैठक जून महिनामा तय भएको ब्रिक्स सम्मेलनको तयारी अघिको हो । ब्रिक्सका विदेशमन्त्रीहरुको बैठकको सभापतित्व चिनियाँ विदेशमन्त्री वाङ ईले गर्नेछन् । जसमा भारतका विदेशमन्त्री एस जयशंकर, दक्षिण अफ्रिकी विदेशमन्त्री नालेडी पान्डोर, ब्राजिलका […]

सम्बन्धित सामग्री

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

काठमाडौँ । पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट […]

नेपाल–भारत सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवले वार्ता टोलीको नेतृत्व गरेका थिए । बैठकमा नेपालका तर्फबाट अर

माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज साँझ बस्ने भएको छ । पार्टीको राष्ट्रिय सम्मेलन तयारीमा रहेको माओवादीले नेताहरु जिल्लाजिल्लामा रहेकाले सहजताका लागि भर्चुअल रुपमै बैठक बोलाइएको जनाएको छ । बैठक साँझ ६ बजे बोलाइएको छ ।

सकियो डब्लूएचओको बैठक, यस्ता छन् निर्णय

२१ भदौबाट सुरु भएको भर्चुअल बैठक आज सकिएको  हो । समितिको अर्काे बैठक २०२२ सेप्टेम्बर ५ देखि ९ मा भुटानमा गर्ने तय भएको छ ।

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । हिजो देखि शुरु भएको भर्चुअल बैठक आज पनि ११ बजेबाट शुरु हुँदैछ । बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक […]

एमालेले भन्यो : खनाल - नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुनु

नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई भनेको छ । विहीबार विहान एमाले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान विपरितको क्रियाकलापमा सहभागी नहुन सूचित गराएका हुन् । खनाल- नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए। पार्टीले कारवाही गरेका खनाल नेपालल

एकताको प्रयास र विभाजनको तयारीकाबीच एमालेमा आज छुट्टाछुटै बैठक

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन्  । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन

माधव पक्षीय केन्द्रीय सदस्यको ‘भर्चुअल’ बैठक जारी

काठमाडौं। झलनाथ-माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक आज पनि जारी छ। एमाले अध्यक्ष केपी ओलीसँग भएको वार्ताबारे माधव नेपालले आफ्ना निकटका केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गरिरहेका छन्। शुक्रबार बसेको बैठककै निरन्तरतास्वरुप आज पनि बैठक बसेको केन्द्रीय सदस्य निरज आचार्यले बताए। उनले भने, ‘वरिष्ठ नेता माधवकुमार नेपाल ज्यूको अध्यक्षतामा जुम मिटङ जारी छ। केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको छ।’