काठमाडौंको मेयर र उपमेयरमा साना–ठूला पार्टीदेखि स्वतन्त्र उम्मेदवार कसले कति मत ल्याए ?

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र साहले अग्रता कायम राखेका छन् । साढे १ बजेसम्म १५ हजार ९ सय ८३ मत गणना गर्दा साहले ६ हजार १९४ मत प्राप्त गरेका हुन् ।त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार २ सय २५ र गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ८ सय ५४ मत प्राप्त गरेकी छन् । सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः तराजु ७७, हलो ५६८, मादल ४, च

सम्बन्धित सामग्री