काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन र विलासिताका वस्तु आयातमा कडाइ गर्न यसअघि भएका अनेक प्रयास र नीति नियम प्रभावकारी नभएकै कारण अहिले सरकार बढ्दो आयात रोक्न असफल भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भ भएदेखि नै सरकारले सवारीसाधन, महँगा विदेशी ब्रान्डका मदिरा, सुनचाँदी र धेरै मुल्यपर्ने ल्याप्टप, मोबाइल सेट लगायतका बस्तुहरुलाई बिलासिताका सामान भन्दै […]
The post नाै महिनामा ३५ अर्बको ५० लाख थान मोबाइल फोन भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक.