कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा नेकपा एमालेका नवराज लामिछाने विजयी भएका छन्। मंसिर ४ गते सम्पन्न मतदानको बिहीबार बिहान सार्वजनिक मत परिणामअनुसार लामिछानले २१ हजार १ सय...
कपिलवस्तु । कपिलवस्तु २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ ले प्रमाणपत्र वितरण गरेको छ । कपिलवस्तु जिल्ला अदालत प्रमुख न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य, प्रदेशसभा (१) मा निर्वाचित नेकपा एमालेका नवराज लामिछाने र प्रदेशसभा (२)मा निर्वाचित […]
The post कपिलवस्तु २– निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडाैँ- कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा एमालेका बृजेशकुमार गुप्तालाई पराजित गरेका छन्। उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार छ सय ९७ मत पाएका छन्। यस्तै, कपिलवस्तु-२ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका […]
काठमाडौं : कपिलवस्तु २ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य विजयी भएका छन्। एमालेका बृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन्।कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहेका आचार्यले ३९ हजार १४ मत प्राप्त गरे। गुप्ताले ३८ हजार ६९७ मत पाए। पाँचपटक निर्वाचन जितेका गुप्ता पहिलोपटक पराजित भएका हुन्।
काठमाडौँ – कपिलवस्तु २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका एमालेका बृजेश गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए । राप्रपाकी सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाए ।
कपिलवस्तु - कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ ।
आचार्यले एमालेका वृजेश गुप्तालाई पराजित गर्नुभयो । सुरेन्द्रले ३९ हजार १४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गुप्ताले ३८ हजार ६९७ मत ल्याउनुभयो ।
कपिलवस्तु – कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर काे प्रदेश सभा (क) मा नेकपा एमालेका नवराज लामिछाने विजयी हुनुभएकाे छ ।
आज बिहीवार सम्पन्न मतगणनाकाे अन्तिम मत परिणामअनुसार एमालेका लामिछाने ५ सय २२ मतको अग्रतासहित विजयी हुनुभएकाे हाे । उहाँले २१ हजार १ सय ३६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रमसिंह थापाले २० हजार ६ सय १४ मत पाउनुभयाे ।
नवनिर्वाचित प्रदेश सभा सदस्य लामिछानेले जनताको सहयोग र विश्वासबाट आफू विजयी भएको र क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने बताउनुभयाे ।
कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ मा कुल खसेको ८४ हजार ५६९ मत मध्ये ८४० मत संख्या गणना भएको छ । ८४० मत गणना हुँदा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले ४७७ मत प्राप्त गर्नुभएको छ । आचार्यले १७७ मतले अग्रता कायम गर्नुभएको छ । उहाँलाई एमालेका बिर्जेश कुमार गुप्ताले ३०१ मतले पछ्याई रहनुभएको छ । […]
५ मंसिर, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले ४७७ मतसहित अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका बृजेशकुमार गुप्ताले ३०१ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि ३ जना पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकाे छ । सोही क्षेत्रमा पूर्वकानूनमन्त्री वृजेशकुमार गुप्ता, पूर्वकृषि तथा शहकारीमन्त्री अकवाल अहमद शाह र पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यबीच कडा प्रतिस्पर्धा हुने भएको हाे । स्वातन्त्र समूह बनाई सुर्य चिन्हबाट २०७४ सालमा गुप्ता निर्वाचित हुनुभएको थियो। गुप्ता लगातार […]
काठमाडौं । नेपाली कांग्रेसले नेपाल प्रहरीका पूर्व एसएसपी विक्रमसिंह थापालाई कपिलवस्तु क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट उम्मेदवार बनाएको छ । सीट बाँडफाँटका क्रममा सत्तारूढ गठबन्धनबीच सहमति हुँदा कपिलवस्तु–२ ‘क’ कांग्रेसको भागमा परेपछि कांग्रेसले पूर्व एसएसपी थापालाई उम्मेदवार बनाएको हो । कांग्रेस संसदीय निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश क्षेत्रीय समितिले प्रदेश सभामा उहाँको […]