काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता साझेदार दलहरूले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी) संसदमा ल्याउन नदिने र जबर्दस्ती ल्याए विपक्षमा मतदान गर्ने भनेका छन् ।
अझै पूर्वप्रधानमन्त्री झलनाथ खनालले त हिंसा भड्काउने दुरुत्साहनयुक्त अभिव्यक्ति नै दिइसके । खनालले ‘यदि एमसीसी संसदमा पेस भयो भने …