अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह नेतृत्वको सजपा एमालेमा प्रवेश गर्दै

समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन । मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धर लगायत उहाँको टिमलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि सिंगो […]

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर भोलि एमाले प्रवेश गर्ने

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।