पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर भोलि एमाले प्रवेश गर्ने

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमाले प्रवेश

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गर्नुभएको छ। मङ्गलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गर्नुभएको हो। पूर्वमन्त्री सिंहले आफ्नो नेतृत्वको समाजवादी जनता पार्टीलाई एमालेमा समाहित गराउनुभएको छ। सिंहसँगै समाजवादी पार्टीका नेता शिव पटेल, नाम्गेल शेर्पालगायत नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो।