काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र उनका पूर्वपति जीपी तिमिल्सेनाबीचको मनमुटाव चर्किएको छ । सम्बन्ध विच्छेद भैसकेपनि कानूनीरुपमा सम्पत्ति बाँडफाँटको मुद्दा किनारा नलाग्दै जीपीले दोस्रो विवाह गरेका छन् । सम्बन्ध विच्छेद भएको ६ महिना पुरा नहुँदै जीपीले मंसिर १९ गते प्रेमिका सविना अधिकारीसँग धुमधामले विवाह गरे । गत जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा […]