नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक बिहान पहिरो गएका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको बताइएको छ । उता सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तल्लो डुम्रेमा गएको पहिरो हटाउन सिद्धार्थ राजमार्गमा रात्री सेवा बन्द गरिएको छ । […]

सम्बन्धित सामग्री

हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

मकवानपुर, १७ असोज । गए राति परेको वर्षासँगै आएको पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् । पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । यसैगरी पहिराका कारण […]

वर्षाका कारण मकवानपुरका सडकहरु अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण गएको पहिरोले मकवानपुरका सडक यातायात अवरुद्ध भएको छ । मकवानपुरको हेटौंडाबाट कुलेखानी भएर सिस्नेरी हुँदै काठमाडौं जाने सडकको इन्द्रसरोबर गाउँपालिका– २ को छेपारेमा अविरल वर्षाले पहिरो जाँदा सडक यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरी, हेटौंडाबाट त्रिभुवन राजपथ भएर काठमाडौं जाने […]

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा– काठमाडौँ यातायात अवरुद्ध

त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ।...

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौंडा-काठमाडौं यातायात अवरुद्ध

काठमाडौं । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले […]

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा-काठमाडौँ यातायात अवरुद्ध

मकवानपुर – त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ। उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा-काठमाडौँ यातायात अवरुद्ध

२२ असोज, मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी […]

पहिरोका कारण भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध

हेटौँडा : अविरल वर्षाका कारण पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित पर्ने सडकमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी-भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट…

पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध

१८ भदौ, गोरखा । पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए । ‘डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने ।

इन्द्रवतीमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध

काठमाडौं।हेलम्बु राजमार्गमा लगातारको बाढीले पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो गएर इन्द्रवती नदीमा २० मिटर बाटो बगाएपछि मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ।काठमाडौंबाट मेलम्ची र मेलम्चीबाट काठमाडौं आएका साधन र यात्रुको सहजताका लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।

पहिरोले गर्दा आज यी सडक छन् अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण आएको पहिरोले गर्दा आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन्। काभ्रेको रोशी गाउँपालिका स्थित माम्तीखोलामा पहिरो खस्दा बिपी राजमार्गमा काठमाडौंबाट खुर्कोटतर्फ जाने आउने सवारी साधन रोकिएका छन्। ललितपुरको भट्टेडाँडा, बाग्मती गाउँपालिका र मकवानपुरको गढीमा पहिरोको कारण सवारी आवागमन रोकिएको छ। तनहुँको भानु नगरपालिका–१ रमाईलोडाँडा र नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध छ।