फलाम कारखानामा आफ्ना पिता र कामदारको काम नियालिरहेका एक बालकले अचानक पितासित प्रश्न गरे– बाबा, यस संसारमा मानिसको मूल्य कति हुन्छ ? बालक छोराको गम्भीर प्रश्नले पिता छक्क परे । उनले...
अन्ततः मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सबै परिणाम १५ दिनपछि आज आएको छ। समानुपातिकतर्फका सदस्य निर्वाचित भएको घोषणा हुन अझै केही प्रक्रिया बाँकी छन्। तर कसको कति सिट आउँछ लगभग अनुमान गर्न सकिने भइसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत अर्थात् १३८ सिट कुनै पनि दलको नआएको प्रष्टै भएको छ। यस्तो… Continue reading
गुल्मी, मंसिर ६ । गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार रहेका गोकर्ण विष्ट एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि छन् । विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।
नयाँदिल्ली । हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् । आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं […]
The post पहिलो फिल्ममा कसको कति पारिश्रमिक ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं, साउन २५। सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ। प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्याल (हाल अवकाश) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ। प्रतिवेदनमा राष्ट्रपतिको तलब दुई लाख ५० हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको १ […]
काठमाडौं, ९ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको अग्रता फराकिलो भएको छ । अहिलेसम्म १ लाख १३ हजार ७ सय ७७ मत गणना हुँदा दाहालले ४५ हजार ८ सय ८७ मत ल्याएकी छिन् । एमालेका विजय सुवेदीले भने ३४ हजार ९ सय ९३ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले १३ हजार […]
जनकपुरधाम, ३१ वैशाख : जनकपुरधाम उपहानगरपालिकाकाे वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनाेज साहले सुरुवाती अग्रता लिएका छन् । मेयर मनाेज साह : १३५ जसपा : २८ लोसपा : १८ एमाले : ४५ लालटिन : १९ आँँप : ३३ रुख : ३२ (बदर) उपमेयर कांग्रेस : १६२ एमाले : ४६ […]
काठमाडौं, १९ फागुन । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। आज (बिहीबार) बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाउनु परेको आयल निगमको स्पष्टीकरण छ । यो […]
काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा शनिबारबाट सुरु भएको मतगणना आइतबार बेलुका सकिएको हो। कांग्रेसमा खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। ३५ पदका लागि ९९ जना प्रतिस्पर्धामा थिए। यी हुन्, केन्द्रीय सदस्यमा विजयी उम्मेदवार, कसको कति मत? १. डा. शशांक कोइराला […]
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्। कसले कति पाए?उम्मेदवारको नाममत परिणामशेरबहादुर देउवा२०४६डा. शेखर काेइराला१६१५प्रकाशमान सिंह३३५विमलेन्द्र निधि२३८कल्याण गुरुङ१९कुल ४६ सय ७९ मत खसेको थियो।