यी हुन् खुलातर्फ निर्वाचित ३५ कांग्रेस केन्द्रीय सदस्यहरु, कसको कति मत?

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा शनिबारबाट सुरु भएको मतगणना आइतबार बेलुका सकिएको हो। कांग्रेसमा खुलातर्फ  ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। ३५ पदका लागि ९९ जना प्रतिस्पर्धामा थिए। यी हुन्, केन्द्रीय सदस्यमा विजयी उम्मेदवार, कसको कति मत? १. डा. शशांक कोइराला […]