नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टी स्थायी कमिटीको मंगलबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले सातवटै प्रदेशमा उम्मेदवारको टुंगो लगाएको हो ।
काठमाडौं । नेकपा एमालेबाट उम्मेदवार हुने प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम मोटामोटी तय भएको छ । तालमेलका निम्ति केही सिट खाली छोड्दै एमालेले आफ्नो तर्फका उम्मेदवारहरुको नाम तय गरेको हो । प्रदेश १ झापा १ :अग्नि खरेल , प्रदेशसभा (क)- रविन कोइराला झापा २ : देवराज घिमिरे, प्रदेसशभा (क)- एकरजा कार्की र (ख)- चिन्तन […]
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश अन्तरगत प्रदेशसभा र प्रतिनिधिसभाको टिकट बाँडफाँट टुंगो लगाएको छ । काठमाडौं उपत्यकासहित प्रदेशका सबै जिल्लामा उम्मेदवार टुंगो लागेका हुन् । छुटफुट निर्वाचन क्षेत्रमा खाली राखेर एमालेले टुंगो लगाएको नामहरू यस्ता छन् काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा किरण पौडेल प्रदेशसभा आत्मराम शर्मा गणेश दुलाल काठमाडौं २ प्रतिनिधिसभा मणिराम फुयाँल प्रदेशसभा […]
आफनै पालिका जोगाउन नसक्ने शिर्ष नेताको सूचिमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि परेका छन् । उनको गृहनगर मेचीमा कांग्रेस पराजित भएको छ। मेयर र उपमेयर दुवै एमाले उम्मेदवार निर्वाचित भएका ...
नेकपा एमालेले खोटाङका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार आइतबार टुंगो लगाएको हो । यस्ता छन् उम्मेदवार :
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता विजयकुमार गच्छदार यस्ता भाग्यवानी हुन्, जसले २०४८ यता कहिल्यै चुनाव हार्नुपरेको छैन । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको यात्रा भने यस पटकबाट टुंगिएको छ । तनहुँ–१ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित भएसँगै पौडेलको विजययात्रा टुंगिएको हो । मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छे भने प्रतिस्पर्धामै उत्रिएनन् ।