जुम्लाको अर्गानिक स्याउ काठमाडौंमा - Karobar National Economic Daily
काठमाडौंः जुम्लाको अर्गानिक स्याउ काठमाडौंमा भित्रिएको छ । विगत ५ वर्षयता निरन्तर एप्पल गार्डेन जुम्लाले काठमाडौं उपभोक्ता माझ अर्गानिक स्याउ भित्राउँदै आएको छ ।
काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय…