काठमाडौं आइपुग्यो जुम्ली स्याउ, बजारमा चाँडो आइपुगेकोमा कृषक खुसी :: Pahilopost.com

काठमाडौं: गतवर्ष केही अघि नै काठमाडौंमा भित्रिएको जुम्लाको अर्गानिक स्याउ यो पटक बुधबारबाट बजारमा उपलब्ध भएको छ। विगत ६ वर्षयता स्थानिय किर्षकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ सर्वसुलभ मुल्यमा उपभोक्ता माझ पुग्दै आएको छ। काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय स्याउले बजार लिइरहेको समयमा केही मात्रामा भएपनि नेपालको स्थानिय स्याउ

सम्बन्धित सामग्री

जुम्ली स्याउ-बगैँचा फुलेर ढकमक्क

खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन् । उनले भने, ‘जुम्ला अर्ग्यानिक स्वादिलो स्याउ […]

जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन् । उनले भने...