७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि दशैंमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ ।
‘तिहारको दिन …
काठमाडौँ। आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ। प्रहरीले जानकारी दिएअनुसार कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ८ बजे उनको मृत्यु भएको हो। पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।
एक विद्यार्थी प्रिति रौनियारका अनुसार गतवर्ष परीक्षा दिएकामध्ये चारजना मात्रै उत्तिर्ण भएका थिए। यसपटक भने ८९ जना परीक्षार्थी नै अनुत्तिर्ण भएका छन्। अध्ययन सकेको चार वर्षमा समेत काउन्सिलको परीक्षा उत्तीर्ण हुन नसक्नु आफ्नो मेहनतको कमी नभइ काउन्सिलको परीक्षा प्रणाली रहेको भन्दै आन्दोलन गर्ने उनीहरुको तयारी छ। काउन्सिलको परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समेत त्रुटि रहेको उनको भनाइ छ।