रोमाञ्चक जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

एजेन्सी – तेस्रो श्रेणीको सिएफ इन्टरसिटीमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा रोनाल्ड एराउजो, औसमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले गोल गरे । इन्टर सिटीका २१ […]

सम्बन्धित सामग्री

महिला विश्वकप २०२३ : एकै जितमा दक्षिण अफ्रिका अन्तिम १६ मा

दक्षिण अफ्रिकाले महिला विश्वकप २०२३ मा पहिलो ऐतिहासिक जित निकालेको छ । उसले समूह-जी को रोमाञ्चक खेलमा इटालीलाई ३–२ ले हरायो । यो जितसँगै दक्षिण अफ्रिकाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

च्याम्पियन्स लिग : चेल्सी डर्टमन्डसँग पराजित

लन्डन । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्लिस क्लब चेल्सी जर्मन क्लब बुरोसिया डर्टमन्डसँग १-० गोलको नतिजामा पराजित भएको छ । बुधवार राति सम्पन्न खेलमा डर्टमन्डलाई घरेलु मैदानमा जित दिलाउन करिम एडीएमीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ रोमाञ्चक भएको थियो । खेलको ६३ औँ मिनेटमा […] The post च्याम्पियन्स लिग : चेल्सी डर्टमन्डसँग पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जर्मनी लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल

अल बेयत स्टेडियममा गएराति भएको रोमाञ्चक खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ। जर्मनीलाई अन्तिम १६ मा पुग्न जित अनिवार्य थियो। जर्मनीले कोस्टारिकालाई ४-२ ले त हरायो तर अर्को खेलमा स्पेनविरुद्ध जापानले ‘विवादास्पद’ जित निकाले पछि गोल अन्तरको आधारमा जर्मनी बाहिरिन पर्‍यो। चार पटक विश्व विजेता बनिसकेको जर्मनी…

स्विट्जरल्यान्डलाई पन्छाउँदै ब्राजिल नकआउट चरणमा

स्विट्जरल्यान्डविरुद्धको खेलमा १–० को जित निकाल्दै ब्राजिल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।  लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगाडि नै अन्तिम १६ मा पुगेको हो । रोमाञ्चक म्याचको...

साविक विजेता ओसाकालाई हराउँदै १८ वर्षीया फर्नान्डेज युएस ओपनको अन्तिम १६ मा

काठमाडौं । साविक विजेता नाओमी ओसाकालाई ५–७, ७–६ (७–२), ७–४ को नतिजामा पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुगेकी छन् । शनिबार बिहान न्यूयोर्कमा भएको तेस्रो चरणको खेलेका पहिलो सेट गुमाएकी फर्नान्डेजले त्यसपछिका लगातार दुई सेटमा रोमाञ्चक जित निकाल्दै पि–क्वार्टरफाइनल यात्रा तय गरिन् । क्यानडियन १८ वर्षीया किशोरी फर्नान्डेजले दोस्रो सेट […]