काठमाडौँ– नवलपरासी पूर्व–१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी भएका छन् ।
उनले एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई ३ हजार ८ सय २६ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन आयोगको तथ्यांक अनुसार कोइरालाले २७ हजार १ सय २७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी पौडेलले २३ हजार ३ सय १ मत पाएका छन्। ...