कोरोनाले थला परेको निजी क्षेत्र मौद्रिक नीतिमा के चाहन्छ ?

१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी तीव्र बनाएसँगे निजी क्षेत्रले पनि कस्तो नीति चाहिन्छ भन्ने विषयमा गृहकार्य सुरु गरेको छ । निजी क्षेत्रका प्रमुख तीन संगठनहरुले …

सम्बन्धित सामग्री

मौद्रिक नीतिमा ब्याजदर बढ्ने

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर मौद्रिक नीति ल्याउने बताए।गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई ल

मौद्रिक नीतिको समीक्षाप्रति निजी क्षेत्र निरास

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाप्रति निजी क्षेत्र निरास देखिएका छन् ।निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अधिकारीहरुले अपेक्षा अनुसार मौद्रिक नीतिमा कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसाय पुनरुत्थान गर्ने गरी थप राहतका प्याकेज नआउँदा निरास देखिएका हुन् । यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा पुँजी, कर्जा र निक्षेप (सीसीडी) रेसियो कायम गर्नुपर्ने व्यवस्था खारेज गर्दै पुँजी–कर्जा […]

मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित तर कार्यान्वयनमा शंका

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट सरोकारवालाहरू उत्साहित भएका छन् । यद्यपि वर्तमान परिस्थितिमा नीति कार्यान्वयनमा शंका व्यक्त गरिएको छ ।  मौद्रिक नीतिमा बैंकहरूबीचको मर्जरलाई प्रोत्साहन गरिएको भन्दै सरोकारवालाहरू खुशी देखिएका छन् । पर्यटन क्षेत्रमा पनि कर्जाको सीमा निर्धारण गरी विपन्न वर्गमा सूचीकृत गर्ने मौद्रिक नीतिको उद्घोषलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई गत वर्षदेखि दिइएको राहतलाई निरन्तरत...

‘सकारात्मक’ मौद्रिक नीति

कोरोना प्रभावित अर्थतन्त्रले राहत महशुस गर्ने गरी मौद्रिक नीति आएपछि सरोकारवाला सबै पक्ष उत्साहित छन् । जेठ १५ मा आएको आव २०७७-७८ को बजेटले निराश निजी क्षेत्र आर्थिक वर्ष सुरु भएको दोस्रो दिन आएको मौद्रिक नीतिले उत्साहित हुनु सकारात्मक छ । नेपाल राष्ट्र बैंकले विगत एक महिनामा जसरी सरोकारवाला सबै क्षेत्रका सुझावहरूलाई ध्यानपूर्वक सुन्यो, त्यसको प्रतिबिम्ब नीतिमा देख्न सकिन्छ । गभर्नर महाप्रसाद अधिकारीको पहिलो मौद्रिक नीति सन्तुलित र यथार्थपरकमात्र नभइ वर्तमान समस्या समाधानमा कोशेढुंगा सावित हुनसक्ने देखिन्छ । यो नीतिले बैंक तथा वित्तीय संस्था र निजी लगानीकर्ताबीच लामो समयदेखि चल्दै आएको वाकयुद्धको पनि अन्त्य गर्ने देखिन्छ ।

बैंकको ब्याजदर २ प्रतिशतसम्म घट्न सक्ने, निजी क्षेत्र उत्साहित

काठमाडौं – नेपाल राष्ट्र बैंकले आउँदो वर्षको लागि सार्वजनिक गरेको मौद्रिक नीतिले व्याजदर घट्ने भएको छ । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले केही समयपछि ब्याजदर २ प्रतिशतसम्म घट्न सक्ने जनाएको छ ।  मौद्रिक नीतिमा स्प्रेड दर अर्थात निक्षेप संकलन गर्दा दिने ब्याज र कर्जा प्रवाह गर्दा लिने ब्याजदर ५ बाट साढे ४ प्...