अन्तत: ट्रम्पले छाडे ह्वाइटहाउस

दोस्रो कार्यकालका लागि निर्वाचित भएको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: ह्वाइटहाउस छाडेका छन् ।

सम्बन्धित सामग्री

हिमालयन ह्वाइटहाउस स्कूललाई अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाउन मान्यता

काठमाडौं । काठमाडौंस्थित हिमालयन ह्वाइटहाउस स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाउन मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय ब्याकलरेट बोर्डबाट यसै साता प्राथमिक तहदेखि कक्षा ५ सम्मको मान्यता पाएको र कक्षा ६ देखि १० सम्मको परीक्षण अवधि चलिरहेको विद्यालयले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । अन्तर्राष्ट्रिय ब्याकलरेट (आईबी) भनिने यो पाठ्यक्रम सन् २००९ बाट नेपालमा पढाउन […]

ह्वाइट हाउसमा भेटिएको पदार्थ कोकिन भएको पुष्टि भएपछि हंगामा

आइतवार व्हाइट हाउसमा सेक्रेट सर्भिसले पत्ता लगाएको पाउडरजन्य पदार्थ कोकिन भएको परीक्षणले पुष्टि भएको अधिकारीहरुले बुधवार बताएका छन् । अब यो लागुऔषध ह्वाइटहाउस भवनमा कसरी आयो भन्ने प्रश्नहरू उब्जिएको छ। ओभल अफिस र राष्ट्रपतिका केही शीर्ष सहयोगी तथा सहयोगी कर्मचारीहरूको कार्यालय समेत रहेको वेस्ट विंगको भुईंतलामा सेक्रेट सर्भिसका अधिकारीहरूले भेट्टाएपछि केहीबेर व्हाइट हाउसको बन्द गर्नुपरेको […]

महालक्ष्मी विकास बैंक र कलेजहरूबीच साझेदारीपत्रमा हस्ताक्षर

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ।हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रधानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरेका छन्।त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा कलेजका तर्फबाट प्रधानाध्यापक मनिता ओली र बैंकका तर्फबाट विभाग

ह्वाइटहाउस र एडभान्स विजयी

प्याट्रियट्स कप अन्तरकलेज ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार हिमालयन ह्वाइटहाउस र एडभान्स एकेडेमी विजयी भएका छन् । ह्वाइटहाउसले टेक्सास कलेजलाई ३४ रन र एडभान्सले ओमेगा कलेजलाई १ सय ९५ रनले पराजित गरे ।

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।

आइतबारदेखि भिजिटरहरुलाई भ्याक्सिन अनिवार्य, नत्र सशुल्क परीक्षण: ह्वाइटहाउस

आइतबारदेखि ह्वाइटहाउसभित्र प्रवेश गर्ने भिजिटरहरुका लागि भ्याक्सिन अनिवार्य गरिएको छ । भ्याक्सिन नलगाएकाहरुले एकैदिनमा नतिजा आउनेगरी परीक्षण गर्नुपर्नेछ र त्यसको रकम तिर्नुपर्नेछ । अमेरिकामा कोरोनाको डेल्टा भेरियन्ट बढ्दै गएपछि ह्वाइटहाउस छिर्ने अतिथिहरुका लागि समेत यस्तो नियम बनाइएको हो । पत्रकारहरुलाई पनि यो नियमबाट छुट दिइने छैन । यद्यपी ह्वाइटहाउसबारे समाचार सम्प्रेषण गर्ने पत्रकारहरु प्राय सबैले […]

ट्रम्पले भने- मैले नयाँ पार्टी खोल्दिनँ

१७ फागुन, काठमाडौं । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् । कन्जरभेटिम पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भने । उनले भने, ‘नयाँ पार्टी बनाउँदा हाम्रो […]

ह्वाइटहाउस छाडेको पाँच सातापछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ट्रम्प

जनवरी २० मा ह्वाइटहाउस छोडेपछि ट्रम्पले आफ्ना शुभेच्छुक मिडियाहरूमा अन्तर्वार्ता र वक्तव्य दिएको भए पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।

निष्ट एलपीएलः हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध सेमिफाइनलमा

कैलाली - धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा काठमाडौंको हिमालयन ह्वाइटहाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाइनलमा प्रवेश गरेका छन् ।  आइतबारको खेलमा जित निकाल्दै दुवै टिमले अन्तिम ४ मा स्थान सुरक्षित बनाएका हुन्।  आइतबार भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमीले मोक्षदा स्कुल काठमाडौं...