ह्वाइटहाउस छाडेको पाँच सातापछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ट्रम्प

जनवरी २० मा ह्वाइटहाउस छोडेपछि ट्रम्पले आफ्ना शुभेच्छुक मिडियाहरूमा अन्तर्वार्ता र वक्तव्य दिएको भए पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।