अघोषित बहिष्कारले इजलास प्रभावित

प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । 

सम्बन्धित सामग्री

बारामा अघोषित लोडसेडिङ

बारा– नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका कर्मचारीको लापर्वाहीका कारण बाराको सहरी क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ । दैनिक दर्जनौं पटक विद्युत काटिने तथा विना सूचना लामो समयसम्म विद्युत अबरुद्ध बनेपछि सिमरा, जितपुर, पथलैयालगायतका सहरहरूमा अघोषित लोडसेडिङ सुरु भएको हो । नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले २०७३ सालको लक्ष्मी पूजाको दिनदेखि नेपालमा […]

अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित

सात वर्षअघि सुरु गरिएको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित भएको छ । सरकारले अनुदानबापतको ब्याज रकम दिन नसक्ने अवस्था सिर्जना भएपछि बैंक तथा वित्तीय संस्थाहरूले अघोषित रूपमा...

अघोषित नाकाबन्दीको मारमा माथिल्लो कर्णालीवासी

जुम्ला– माथिल्लो कर्णाली क्षेत्र यतिबेला अघोषित नाकाबन्दीको मार खेपी रहेको छ । माथिल्लो कर्णालीको भरपर्दो यातायात हवाइ सेवा हो तर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाले उडान तालिकाअनुसार उडान नभर्ने र निजी विमान कम्पनीहरू यतिबेला विदेशी पर्यटक बोक्न पूर्वतिर गएपछि  माथिल्लो कर्णालीले अघोषित नाकाबन्दीको मार  खोप्नु परेको हो । उडान हुँदा पनि यहाँका बासिन्दा दोब्बरभन्दा बढी भाडा […]

नेपालगन्जमा अघोषित लोडसेडिङविरुद्ध दवाव

नेपालगन्जमा बढ्दो अघोषित लोडसेडिङविरुद्ध दवाव दिइएको छ। विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको मुलगेटमा धर्नासहित दवाव दिइएको हो।...

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणको गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी-५ का ईश्वर जोशीले भने, ‘यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’तर, वि

पाकिस्तानमा विद्युतको अभाव, अघोषित लोडसेडिङ शुरु

काठमाडौं– पाकिस्तानमा विद्युतको अभाव हुन थालेसँगै अघोषित लोडसेडिङ शुरु भएको छ । पाकिस्तानको एआरवाई टेलिभिजन च्यानलले जनाएअनुसार पाकिस्तानमा ५ हजार मेगावाट विद्युत अपुग छ । समाचारमा जनाइएअनुसार कोइला, ग्यास र तेलबाट सञ्चालन हुने केही उर्जा उत्पादन केन्द्रहरु बन्द गरिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा मात्रै ३ देखि १० घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ । लाहोर […]

सुदूरपश्चिममा अघोषित लोडसेडिङ !

धनगढी : सुदूरपश्चिममा अघोषित लोडसेडिङको समस्या भएको छ। प्रदेशवासी अघोषित लोडसेडिङको मारमा परेका छन्। गर्मी बढेसँगै जानकारीबिना लामो समयका लागि बिजुली जाने–आउने हुँदा सास्ती बढेको हो। सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत नै पटकपटक अवरुद्ध हुने गरेको छ।प्रदेशको अस्थायी राजधानी धनगढीसँगै पहाडी जिल्लामा पनि बिना सूचना विद्युत कटौती हुँदै आएको हो। बत्ती आउने र जानेले गर्दा दैनिकीमा धेरै असर भइरहेको धनगढीकी हेमा खड्काले बताइन्। उनले भनिन्, &ls

अघोषित लोडसेडिङको आपत

अहिले प्राधिकरणको भित्री रणनीति लोडसेडिङ सुरु भएको देखाउन नचाहने र भारतीय बजारबाट किनेको महँगो बिजुली सस्तोमा उद्योगलाई नदिने हो। यही कारण अघोषित लोडसेडिङ भइरहेको छ।...

अघोषित लोडसेडिङले सर्लाहीका उद्योगी मारमा

सर्लाही । सर्लाहीका उद्योगधन्दा अघोषित लोडसेडिङको चपेटामा परेका छन् । अघोषित रुपमा विद्युत् कटौती हुँदा बिजुलीबाट हुने काम बारम्बार प्रभावित बनेको छ । अनियमित विद्युत् कटौतीले प्रेस, मिल र खाद्य उद्योगसहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योग प्रभावित बनेका हुन् । बत्ती आएको समयमा पनि भोल्टेजको समस्या झेल्नु परेको उनीहरुको गुनासो छ । जिल्लाको […]

वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीको अघोषित सिन्डिकेट

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन् । सुक्खा बन्दरगाहबाट वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर ढुवानीमा संलग्न व्यवसायीले अघोषित सिन्डिकेट थालेका हुन् ।ढुवानी व्यवसायीले भाडा बढाएर आलोपालो अपनाएपछि कोरिडोरका उद्योगीले यसको विरोध गरेका छन् । व्यवसायीहरूले विगतको तुलनामा भाडा बढाएर आलोपालो प्रणाली थालेकाले ढुवानीको लागत बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।व्यवसायीले सुक्खा बन्दरगाहदेखि परवानीपुर, जितपुर र सिमर