अमेरिकाको मियामीमा भवन भत्किँदा मृतक संख्या ५ पुग्यो, १५६ जना बेपत्ता

१३ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामीमा १२ तलाको भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । स्थानीय प्रशासनका अनुसार ५५ अपार्टमेन्ट भएको उक्त भवन आंशिक रुपमा भत्किँदा अहिलेसम्म बेपत्ता हुनेको संख्या पनि १५६ …

सम्बन्धित सामग्री

अमेरिकामा भवन भत्किँदा बेपत्ता भएका मध्ये थप १८ जनाको शव फेला

काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित मियामीमा एक आवसीय भवन भत्किँदा बेपत्ता भएकामध्ये थप १८ जनाको शव फेला परेको छ। योसहित घटनामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। भवन भत्किँदा पुरिएका ८६ जना अझै बेपत्ता छन्। दुई हप्ताअघि मियामीको समुद्री तटमा रहेको १२ तले आवसीय भवन भत्किएको थियो। पछिल्लो पटक १८ जनाको शव भेटिएसँगै त्यहाँको स्थानीय सरकारले ‘खोज तथा उद्धार’ अभियानलाई ‘खोज तथा उत्खनन्’ अभियानमा रुपान्तरण गरेको छ। लामो समयसम्मको खोज तथा उद्धारमा सफलता हात पार्न नस

अमेरिकाको १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुग्यो

अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या चार र बेपत्ता हुनेको संख्या १५९ पुगेको छ। उक्त भवन स्थानीय समयअनुसार बिहीबार मध्य राति साढे १ बजे भवन भत्किएको थियो। उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको अधिकारीहरुले जनाएका छन्। उद्धारका क्रममा जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको उनीहरुले बताएका छन्।४० वर्षअघि निर्माण भएको उक्त भवन कसरी भत्कियो भन्ने स्पष्ट भइसकेको छैन। भवन भत्किँदा कतिजना मानिस त्यहाँ थिए भन्ने पनि खुलेको छैन।राष्ट्रपति ज

मायामीमा १२ तले भवन भत्कियोः चारजनाको मृत्यु, बेपत्ताको संख्या १५९

अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुगेको स्थानीय अधिकारीले बताएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार फ्लोरिडाको मायामीमा रहेको सो भवन भत्किँदा बेपत्ता हुनेको सूचिमा मानिसहरुको संख्या थपिएको हो । अहिलेसम्म सो घटनामा चारजनाको ज्यान गएको पुष्टि भएको छ । मायामी–डाडेका मेयरले अझै पनि बेपत्ताहरुलाई जीवितै उद्धार गर्न सकिने आश रहेको बताएका […]

अमेरिकामा मध्यराति १२ तले भवन भत्किँदा ,१ को मृत्यु ९९ जना बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकामा बिहिबार मध्यराति एउटा १२ तले भवन अचानक भत्किएको छ। न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना मानिस बेपत्ता भएका छन् । उद्धारकर्ताहरूले कुकुर र विद्युतीय उपकरणको सहायताले भवनमा च्यापिएका मानिसहरूको खोजी गरिरहेका छन्। अहिलेसम्म ९९ जना मानिस बेपत्ता भएकाले मृतकको संख्या […]