काठमाडौं । नेपाली कांग्रेसका सभापतिका आकांक्षी प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्दै आफूहरुको बीचमा सहमतिको उमेदवार बनाउने प्रयास जारी रहेको बताएका छन् ।
उनले सिंहदरबारअघि रहेको सम्पर्क कार्यालयअघि पत्रकारसँग कुरा गर्दै भने, “सहमतिको उमेदवार बनाउने प्रयास हुँदैछ, हामी मिल्न सकेनौँ भने प्रजातान्त्रिक प्रक्रिया अपनाउने छौँ ।”
उनले सहमतिको सम्भावना अझै पनि बाँकी रहेको...