झापा । इलामको रोङ गाउँपालिका-६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ। सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन गर्न र बोटबाटै ताजा सुन्तला टिपेर खान आउने पर्यटकको संख्यापनि बढ्दै गएको छ। पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ। […]
९ मंसिर, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा कुनै समय चियाका हरिया बोट लहलहाउँथे । किसानका लागि ती बोट खेती गर्ने माध्यम मात्रै थिएनन्, भविष्य बदल्ने सपना पनि थिए …
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो।