देशभरका शोरुममा हाउजेको एक्सचेन्ज अफर

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्सचेन्ज अफर सुरु गरेको छ । भदौ १७ गतेसम्म चल्ने कृष्ण इन्टरनेसनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए ।एक्स्चेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मूल्यांकन गरिने तथा नगदमा बाइक खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले […]

सम्बन्धित सामग्री

हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ अफर

हुन्डाई गाडीको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अनबिटेबल एक्सचेन्ज’ अफर ल्याएको छ।

हुण्डाईले ल्यायो विद्युतीय गाडीमा एक्सचेन्ज अफर

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतीय गाडीहरुमा एक्सचेन्ज अफर ल्याएको छ । हुण्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ । जसमा ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुण्डाइको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्ने कम्पनीले जनाएको छ […]

फक्सवागनले ल्यायो 'मनसुन एक्सचेन्ज अफर'

नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले यही साउन २० गते देखि सुरू हुने गरी "फक्सवागन मनसुन एक्सचेन्ज" एक्सचेन्ज योजना ल्याएको छ। आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि शुक्रबारदेखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गरिएको हो । सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन्। अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुरान

होन्डाको मनसुन एक्सचेन्ज अफर

होन्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ । यसका साथै नि:शुल्क चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले […]

सुजुकी ल्यायो ७ दिने एक्सचेन्ज अफर

सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ । ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ । अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्छन् । अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्म अतिरिक्त छुट समेत...

सुजुकीको ७ दिने एक्सचेन्ज अफर

सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ । ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ । अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्छन् ।अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्म अतिरिक्त छुट समेत प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । नारायणी अटोले १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

सुजुकी गाडीको एक्सचेन्ज अफर

काठमाडौँ – ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको आधिकारिक डिलर नारायणी अटोबिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर सञ्चालन गरेको छ। फागुन २७ देखि चैत ४ गतेसम्म सञ्चालन हुने उक्त एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्नेछन्। उक्त अफरमा एक्सचेन्ज गरी नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० अजारसम्म अतिरिक्त छुटसमेत […]

भक्तपुरमा होन्डा बोनस एक्सचेन्ज अफर

भक्तपुरको लागि होन्डाको आधिकारिक बिक्रेता न्यू प्रखर इन्टरप्राइजेजले बुधबारदेखि तीनदिने होन्डा बोनस एक्सचेन्ज अफर ल्याएको छ। अफर अन्तर्गत सात हजार बोनस पाइने बताइएको छ।...

भक्तपुरमा होण्डा बोनस एक्सचेन्ज अफर

यो अवसरको सदुपयोग गर्न उनले सम्पूर्ण सरोकारवालाहरुसँंग अनुरोध गरे। अफर शुक्रबारसम्म चल्नेछ।

मोटरहेडले ल्यायो एक्सचेन्ज अफर

मोटरहेडको आधिकारिक वितरक एलएलआर टेक्नो एण्ड टे«डले एक्सचेन्ज अफर ल्याएको छ ।काठमाडौं उपत्यकाभित्रका शोरुममा मंसिर २२ देखि २४ गतेसम्म एक्सचेन्ज मेला सञ्चालन गर्न लागेको हो । कम्पनीले ग्राहकहरुको मागलाई ध्यानमा राखी एक्सचेन्ज अफर सार्वजनिक गरेको जनाएको छ । मोटरहेडका डर्ट, क्रसओभर र स्क्याम्बलर सेगमेन्टमा आफ्नो छुट्टै उपस्थिति रहेको कम्पनीले विभिन्न अफर सार्वजनिक गरेको हो ।मोटरहेडका […]