१२ चैत, काठमाडौं । सरकारले बनाउन लागेको बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सांसदहरूसँग बजेटमा कस्ता विषय समेट्ने भन्दै छलफलका लागि सोमबार बोलायो । कृषि मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटको विषयमा गरेको छलफलमा सहभागी अधिकांश सांसदले कृषिमा हुन सक्ने सम्भावना भन्दा धेरै समस्यामा आवाज उठाए । २४ संघीय सांसदमध्ये अधिकांशले कृषि उत्पादनमा रहेको […]