काठमाडौं : उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबिच झडप भएको छ। झडपका क्रममा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्। घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् ।
गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै…