काठमाडाैँ- नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि (२०७९ पौष ७ गतेदेखि ९ गते सम्म) ‘गोसाइंकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीले काठमाडाैँ बुढानीलकण्ठबाट हेलिकप्टरमा गोसाइंकुण्डको भ्रमण गराएको हो। भ्रमणमा जानुपूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद […]